भोटेकोशी बाढीपीडितद्वारा पुनः स्थापनाको माग

रसुवा । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण विस्थापित भई हाल काठमाडौँको गोसोक गुम्बास्थित अस्थायी आश्रयस्थलमा बसोबास गर्दै आएका स्याफ्रुबेँसीका नागरिकले आफ्नो जीविकोपार्जन पुनःस्थापना र सुरक्षित पुनर्वासका लागि सामूहिक पहल सुरु गरेका छन् । स्याफ्रुबेँसी बाढीपीडित कल्याण समाजका अध्यक्ष भुज्युङ तामाङले विस्थापित भएको करिब तीन महिना बितिसक्दा पनि सामान्य जीवनमा फर्किन पीडित […]