एनपीएलका आठै टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी रंगशाला निर्माण गरिने बताएका हुन् । उनका अनुसार सबै आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट […]