विराट गोल्डकप : पन्जाब फाइनलमा, दुईलाई रातो कार्ड

भारतको पन्जाब पुलिस क्लब बिहीबार छैटौं विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पन्जाबले आरा–रारा गोल्डकप विजेता संकटा क्लबमाथि १–० को कठिन जित निकाल्दै एपीएफसँगको शनिबार हुने उपाधि भिडन्त पक्का गरेको हो ।

सम्बन्धित सामग्री

एपीएफलाई विराट गोल्डकप

सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण जितेको छ । कोरोना संक्रमणको उच्च जोखिममा परेको विराटनगरमा शनिबार करिब ८ हजार दर्शकको उपस्थितिमा एपीएफले भारतको पन्जाब पुलिस क्लबमाथि १–० गोलको कठिन जित निकाल्दै दोस्रो प्रयासमा उपाधि जितेको हो ।

एपिएफले जित्यो विराट गोल्डकप

विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधि नेपाल सशस्त्र प्रहरीको एफिएफ टिमले जितेको छ । शनिबार भएको फाइनल खेलमा भारतको पन्जाब पुलिसलाई हराउँदै एपिएफले उपाधि हात पारेको हो । सहिद रंगशालामा सम्पन्न...

एपिएफको च्याम्पियन शैली

शुक्रबार प्री-म्याच कनफ्रेन्समा सशस्त्र प्रहरीको एपीएफका कप्तान सुदिप शिखाकारले भनेका थिए, ‘हामी ग्राउन्ड बल खेल्नेछौं।’ नभन्दै सशस्त्रले त्यस्तै खेल्यो। र, शनिबार राति पन्जाब पुलिसलाई १–० को साँघुरो गोल अन्तरले हराउँदै छैठौं संस्करणको विराट गोल्डकप उपाधि हात पार्‍यो।

विराट गोल्डकप : उपाधिका लागि आज एपिएफ र पञ्जाब पुलिस भिड्दै

विराटनगर : छैटौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपिएफ क्लब र भारतको पञ्जाब पुलिस क्लब भिड्दैछन्। खेल मोरङको विराटनगरस्थित सहिद रंगशालामा साँझ साढे ६ बजेदेखि सुरु हुनेछ।पाहुना टोली पन्जाब पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने एपिएफ यो सिजनको तेस्रो पटक ट्रफी उचाल्ने दाउमा छ। एपिएफ विभागीय टिम नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो। विराट गोल्डकपको पहिलो पटक भाग लिएको पन्जाब पुलिसले ‘ए’ डिभिजन लिग विजेता मछ

विराट गोल्डकप : फाइनलमा एपिएफलाई पन्जाबको 'अग्लो कद'को डर

विराटनगर :  छैटाैं संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेल शनिबार हुँदै छ।सहिद रंगशालामा हुने फाइनल खेलमा विभागीय विभागीय टिम एपिएफ र भारतको पन्जाब पुलिस भिड्ने भएका छन। खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ।पाहुना टोली पन्जाब पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने एपिएफ यो सिजनको तेस्रो पटक गोल्डकप हात पार्ने दाउमा छ। एपिएफले विभागीय टिम नेपाल प्रहरी  र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।एपिएफले क्वाटरफाइलमा प्रहरीलाई २–० ले र

विराट गोल्डकप : सशस्त्र प्रहरी र पन्जाब पुलिसबीच फाइनल

रात्रिकालीन समयमा विराटनगरमा जारी छैटौँ विराट गोल्डकपको फाइनल नेपालको सशस्त्र प्रहरी र भारतको पन्जब पुलिसबीच

विराट गोल्डकप : पन्जाब पुलिस सेमिफाइनलमा

रात्रिकालीन समयमा आयोजना भइरहेको विराट गोल्डकप फुटबल प्रतियोगिताको आइतबार  सम्पन्न दोस्रो क्वार्टर फाइनल

विराट गोल्डकप : लिग विजेतालाई हराउँदै पन्जाब सेमिफाइनलमा

३० चैत, विराटनगर । ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबलाई पराजित गर्दै भारतको पन्जाब पुलिस क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको क्वाटरफाइनल खेलमा पञ्जाबले सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब काठमाडौंलाई २-० ले पराजित गर्यो । खेल सुरू भएको ३९ औं मिनेटमा पन्जाबले राजवीर सिंहको गोलबाट अग्रता लिएको […]

विराट गोल्डकप : पन्जाब पुलिस क्लब क्‍वाटरफाइनलमा

गोर्खा ब्वाइज फुटबल क्लब रूपन्देहीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै भारतीय टोली पन्जाब पुलिस क्लब शुक्रबार विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेको छ ।