विराटनगर : छैटाैं संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेल शनिबार हुँदै छ।सहिद रंगशालामा हुने फाइनल खेलमा विभागीय विभागीय टिम एपिएफ र भारतको पन्जाब पुलिस भिड्ने भएका छन। खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ।पाहुना टोली पन्जाब पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने एपिएफ यो सिजनको तेस्रो पटक गोल्डकप हात पार्ने दाउमा छ। एपिएफले विभागीय टिम नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।एपिएफले क्वाटरफाइलमा प्रहरीलाई २–० ले र