झारफुक गर्ने भन्दै तातो पन्यूले डाम्ने र तातो तेल खन्याएको अभियोगमा पाँच जना समातिए

काठमाडौंः झारफुक गर्ने बहानामा तातो पन्यूले डाम्ने र तातो तेल खन्याएको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अर्घाखाँचीको सीतागंगा गाउँपालिका वडा नम्बर २ घर भएकी माता भनी चिनिने वर्ष १९ की सचिना सारु मगर सहित पाँच जनलाई पक्राउ गरेको हो। गत शनिवार सारुले ३६ की…

सम्बन्धित सामग्री

झारफुक गर्दा मुखियाले बलात्कार गरेपछि…

धनुषा, ३ कात्तिक । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा विदेह नगरपालिका–३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मुखियाले झारफुक गर्ने क्रममा सोमबार ती महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा हुनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट […]

झारफुक गर्न जाँदा बोक्सी भन्दै धामीले गरे कुटपिट

संखुवासभा, २१ असार । ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्की सोमबार पक्राउ परेका हुन्। झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई आफूलाई धामी बताउने कार्कीले कुटपिट गरी […]

झारफुक गर्ने क्रममा महिलाको मृत्यु, झाँक्रीसहित सात जना पक्राउ

कञ्चनपुर : बेदकोट नगरपालिका-७ मुसेपानीमा झारफुक गर्ने क्रममा ४३ वर्षीया महिलाको मृत्यु भएको छ।झारफुक गर्ने क्रममा स्थानीय रञ्जला साउदको मृत्यु भएको हो। उनको शुक्रबार नै मृत्यु भए पनि प्रहरीलाई स्थानीय बासिन्दाले शनिबार मात्रै खबर गरेका हुन्।महिलाको मृत्यु भएपछि प्रहरीले धामीसहित सात जनालाई शनिबार पक्राउ गरेको छ। आर्थिक अभावका कारण अस्पताल लैजान पैसा अभाव भएपछि साउद धामीझाँक्रीको शरणमा पुगेकी हुन्।घरमै धामीझाँक्री बोलाएर उपचार गर्ने क्रममा साउदको मृत्यु भएको स्थानीय बासिन्दाको भनाई

झारफुक गर्दा बालिकाको मृत्यु भएपछि समातिएकी ‘माता’ पुर्पक्षको लागि थुनामा

काठमाडौँ: झारफुक गर्ने  क्रममा एक बालिकाको मृत्यु भएपछि पक्राउ परेकी माता भनिने उमा शाहीलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षको लागि थुनामा पठाएको छ। नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवन पानीट्याङ्की बस्ने ‘माता’ भनिने ४८ वर्षीय शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। शाहीकी सहयोगी बालिकालाई भने अदालतले बाल सुधार गृह पठाएको छ। सिन्धुपाल्चोकको…

झारफुक गर्ने क्रममा बालिकाको मृत्यु, ‘माता’ भनिने झाक्री पक्राउ

काठमाडौं, २६ पुस। झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका-१ रानीवन पानीट्याङ्की नजिक घर भाडामा लिई बस्ने माता भनिने ४८ वर्षीया उमा शाही ठाकुरीलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर मध्यपुर ठिमी बस्ने सिन्धुपाल्चोक घर भएकी १४ वर्षीया बालिका ठकुरीको झारफुक गर्ने उक्त घरमा शनिबार बिहान वेहोस भएकोले उपचारका लागि […]

झारफुक गर्दा गुम्यो १४ वर्षीया किशोरीको ज्यान

काठमाडौँ- झारफुक गर्ने एक ‘माता’को विश्वासमा पर्दा १४ वर्षीया किशोरीको ज्यान गुमेको छ। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-२ की १४ वर्षीय किशोरीको झारफुकका क्रममा शनिबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले बताए। एसपी मैनालीका अनुसार केही महिनादेखि बिरामी रहेकी किशोरीलाई उनकी आमाले आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन-१ रानीवन पानी ट्याङ्कीनजिकै […]

झारफुक गर्दा बालिकाको मृत्यु भएपछि ‘माता’ पक्राउ

काठमाडौं : झारफुक गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवन पानीट्याङ्की बस्ने ‘माता’ भनिने ४८ वर्षीय उमा शाही ठकुरी रहेकी छिन्। शनिवार बिहान ६ बजे सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी-७ धुन्चेपाखा बस्ने १४ वर्षीया नाबालिका ठकुरीले झारफुक गर्ने…

झारफुक केन्द्रमा उपचार गराउँदा १४ वर्षीया बालिकाको मृत्यु

काठमाडौं, २५ पुस । काठमाडौंमा माताको झारफुकमा उपचाररत एक बालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई भक्तपुरमा बस्ने १४ वर्षीया रोशनी श्रेष्ठको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित उमा शाही ठकुरीले सञ्चालन गरेको झारफुक केन्द्रमा बालिकाको मृत्यु भएको हो। बालिकाको मृत्यु भएपछि प्रहरीले ठकुरीलाई पक्राउ गरेको […]

झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा पक्राउ

झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा इलामको देउमाई नगरपालिका–५, बारुङका ३३ वर्षीय कमल तामाङ पक्राउ परेका छन् । मंगलबार बिहान ६ बजे उनले आफ्नै घरभित्र परिवारका सदस्य राखी धामी बसी झारफुक गर्ने क्रममा आफ्नै बिरामी श्रीमती ३४ वर्षीय सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।प्रहरीका अनुसार तामाङकी श्रीमती बेलाबखत बेहोस हुने गरेको र सोही क्रममा झारफु

धामी बनेर झारफुक गर्छु भन्दै आफ्नै श्रीमती र छोरीको हत्या

धामी बनेर झारफुक गर्छु भन्दै  इलामको  देउमाई नगरपालिका ५ बारुङ का ३३ वर्षीय कमल तामाङले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन्। मंगलबार  बिहान ६ बजे आफ्नै घरमा परिवारका सदस्य राखेर...