काठमाडौँ: झारफुक गर्ने क्रममा एक बालिकाको मृत्यु भएपछि पक्राउ परेकी माता भनिने उमा शाहीलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षको लागि थुनामा पठाएको छ।
नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवन पानीट्याङ्की बस्ने ‘माता’ भनिने ४८ वर्षीय शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। शाहीकी सहयोगी बालिकालाई भने अदालतले बाल सुधार गृह पठाएको छ।
सिन्धुपाल्चोकको…