नेपाली कांग्रेसको १४ औं महाधिवेशन यतिबेला आम चासोको विषय बनेको छ । १ नम्बर प्रदेश अधिवेशनको नतिजाले कांग्रेसमा झन् चासो थपेको छ ।
प्रदेश सभापतिका उम्मेदवार गुरुराज घिमिरे पराजय भोगेपछि कांग्रेस कार्यकर्ताबीच अनेकौं टीकाटिप्पणी हुन थालेका छन् ।
डा. शेखर कोइरालानिकट मानिएका घिमिरेले पराजय भोगेपछि मिश्रित टिप्पणी सामाजिक सञ्जालमा आइरहेका छन् तर पराजय भोगेका घिमिरेले प्रदेशको अधिवेशनले केन्द्रमा असर नपार्ने बताएका छन् ।
लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘प्रदेश र केन्द्रमा फरक हो, जिल्लामा भएको समीकरण प्रदे...