२४ घण्टामा २ सय ५७ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नाै सय २१ जनाको नमुना परीक्षण गर्दा दुई सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा दुई सय ३२ जना सङ्क्रमित निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ४६ जना रहेको छ । २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यस्तै थप ५० हजार तीन सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

२४ घण्टामा १७ जनामा कोरोना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई सय ५७ जनाको नमुना परीक्षण गर्दा १७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ५७ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । याेसँगै काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ६२ जनामा झरेको छ । अहिले १२ जना कोरोना सङ्क्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ४३ हजार छ सय नाै जनाले काेराेना भाइरसविरुद्धकाे खाेप लग...

पछिल्लो २४ घण्टामा भारतमा १६ हजार बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा १६ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखा परेको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार पाँच सय ६१ नयाँ सङ्क्रमित भेटिएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख २३ हजार पाँच सय ५७ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको […]

२४ घण्टामा १३ जनामा काेराेना पुष्टि, काठमाण्डाै उपत्यकामा ५ जना

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार आठ सय सात जनाको नमुना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । २४ घण्टामा सङ्क्रमण पुष्टि भएकामध्ये काठमाण्डौ उपत्यकाका पाँच जना रहेका छन् ।  यस्तै थप ५७ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा सात सय ६५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।  पछिल्लो २४ घण्टामा ५६ हजार पाँच सय २७ जनाले कोरोनाविरुद्धको खो...

थप १३ जनामा कोरोना संक्रमण, ७६५ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५७ जना निको भएका छन् भने हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन्। यो अवधिमा कसैको पनि मृत्‍यु भएको छैन।

२४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०७ जनामा गरिएको नमुना परीक्षणमा १३ जनालाई संक्रमण पुष्टि भएको हो ।सो समयमा ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तै ७६५ जना संक्रिय संक्रमित रहेका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा ५६ हजार ५२७ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

भारतमा गत २४ घण्टामा २८ हजार ३६६ जनामा संक्रमण पुष्टि,२५७ जनाको मृत्यु

काठमाडौँ । भारतमा गत २४ घण्टामा २८ हजार ३ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ६८ हजार २ सय ४१ जना कोरोना संंक्रमित कोरोना मुक्त भएका छन् । त्यस्तै,गत २४ घण्टामा थप २ सय ५७ जना कोरोना संक्रमितको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ । योसँगै भारतमा मृत्यु […]

२४ घण्टामा ४६० जनामा काेराेना सङ्क्रमण, ५ जनाकाे ज्यान गयाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा पीसीआर परीक्षणबाट चार सय ६० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ४३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा चार सय ६० जना र आठ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जना गरी कुल पाँच सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार नौ सय ८४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय ५३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार तीन सय ...

पछिल्लो २४ घण्टामा ५१७ संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्र २०१ जना

पछिल्लो २४ घण्टामा नेपालमा ५ सय १७ जनामा कोरोना पुष्टि भएको छ। ४ सय ६० जना पिसिआर र ५७ जना एन्टीजेन परीक्षणमा गरी ५ सय १७ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ५७ संक्रमित थपिए, १३३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ५७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।