काठमाडौं, १२ असार । झुटा विवरण पेश गरी एकाघरका सात जना भारतीय नागरिकले नेपाली नागरिकता लिएका छन् । भारतको विहार राज्यअन्तर्गत पर्ने आदापुर क्षेत्र हरपुरथाना श्रीसिया कला वार्ड नं–४ स्थायी ठेगाना भएका रामनाथ साह सोनार र नीजकी श्रीमती कान्ति देवी, शम्भु साह सोनार र नीजकी श्रीमती पार्वती देवी र शम्भु र पार्वतीका छोरा गोपालप्रसाद सोनार […]