रोयल्टी नतिर्ने पाँच क्यासिनोलाई सात दिने अल्टिमेटम, नबुझाए कारवाही गर्ने मन्त्री आलेको चेतावनी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले रोयल्टी नबुझाउने क्यासिनोहरुलाई सात अल्टिमेटम दिँदै बाँकी वक्यौता चुक्ता गर्न भनेको छ । मंगलबार एक सूचना जारी गर्दै पर्यटन मन्त्रालयले सातदिनभित्र बाँकी रहेको वक्यौता बुझाउन भनेको हो । आर्थिक वर्ष २०७६/०७७ सम्मको वक्यौता होटल याक एण्ड यति लिमिटेड दरबारमार्ग काठमाडौंले २० करोड ६८ लाख १५ हजार तिर्न बाँकी […]

सम्बन्धित सामग्री

शिक्षकले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्छु : मन्त्री श्रेष्ठ

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन र लिएमा कारवाही गर्ने चेतावनी दिएकी छन् । उनले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानुनमा रहेको स्मरण गराउँदै कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीलाई शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनुपर्ने बताएकी हुन् । मन्त्री […]

निर्माण कार्य अधुरो छाड्नेलाई कारवाही हुन्छ : मन्त्री राई

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण कार्य अधुरो छोड्ने निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । बाँकेको जानकी गाउँपालिका–३ ईन्द्रपुरमा बुधबार हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया सडकखण्डको स्तरोन्नतिको शिलान्यास गर्दै मन्त्री राईले समयमै निर्माणकार्य नसक्ने कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । ‘वर्षौसम्म सडक निर्माण कार्य पूरा नहुँदा आमनागरिकमा नकारात्मक प्रभाव परेको छ,’ […]

नेताको आडमा विकास निर्माण रोक्ने ठेकेदारलाई कारवाही गर्ने चेतावनी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी दिएका छन् ।प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिए । उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी भइरहेकाले बिस्तारै ठिक […]

केएमसीमा शिक्षामन्त्रीको छड्के- बढी शुल्क लिएको पाइए कारवाही गर्ने चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)को अनुगमन गरेर विद्यार्थीहरूबाट कानूनभन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिएका छन् । केएमसीमा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरू कलेजले बढी शुल्क लिएको विरोधमा आन्दोलनरत छन् । मन्त्रीले कानूनअनुसार नै शुल्क लिएको प्रमाणित गर्न नभए, कानूनअनुसार कारबाही हुने बताएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले जानकारी दिइन् । मन्त्रीसँगै अनुगमनमा शर्मा पनि सहभागी थिइन् ।  वार्तामार्फत् समस्या समाधान गर्न र कान...

नीति निर्देशन नमान्ने कर्मचारीलार्इ कारवाही गर्छु : मन्त्री केसी

५ नम्बर प्रदेशका आन्तरीक मामला तथा कानून मन्त्री कुलप्रसाद केसीले सरकारको नीति निर्देशन नमान्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।   नेकपा माओवादी केन्द्र पाल्पाले...