झोलामा अफिस बोकेर ब्ल्याकमेल गर्ने उपभोक्तावादीलाई कारवाही गर्ने मन्त्री यादवको चेतावनी (भिडियो)

काठमाडौं । कालोबजारी तथा भ्रष्टाचारको विरोध गर्नुपर्ने उपभोक्ता अधिकारकर्मीहरुले नै व्यवसायी र मन्त्रालयसँग बार्गेनिङ गर्दैआएको भन्दै मन्त्री मात्रिका यादवले त्यस्तालाई कारवाही गर्न निर्देशन दिएका...