रुपन्देही ५ (क)मा एमालेका भूमिश्वर ढकाल विजयी

रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेश सभा (क)मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन्। ढकाल १९ हजार ७८ मतसहित निर्वाचित  भएका हुन्। ढकालका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश : मुख्यमन्त्री कार्यालयका फर्निचर रातारात दाङ पुर्याइयो

स्थायी पूर्वाधार बनाएर लुम्बिनी प्रदेशका मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पुर्याइएको छ । रातिको समयमा तीन वटा ट्रकमा सामान लोड गरी दाङ पुर्याइएको हो ।यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालय नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थियो ।एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसद लिला गिरी, भूमिश्वर ढकाल, भोजप्

रुपन्देही - ५ : एमालेका बासुदेव घिमिरे निर्वाचित

रुपन्देही - रुपन्देहीको क्षेत्र नम्बर ५ मा एमालेका बासुदेव घिमिरे निर्वाचित हुनुभएको छ । घिमिरे ३६ हजार ८२२ मतसहित निर्वाचित हुनुभएकाे हाे। उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भरत शाहले २७ हजार १२० मत पाउनु भएको छ । घिमिरे र शाहबीचको मतान्तर ९ हजार ७०२ रहेको छ । यस्तै, प्रदेश सभा ५ 'क' मा एमालेका भूमिश्वर ढकाल र ५ 'ख' मा जनमत पार्टीका चन्द्रकेस गुप्ता विजयी हुनु भएको छ ।

प्रदेश सभामा एमालेबाट दोहोरिए भूमिश्वर ढकाल

रुपन्देही । रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन् । ढकालले १९ हजार ७८ मत ल्याउँदा उनका निकटतम उम्मेदवार सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याएका छन् । जनमत पार्टीका अनुरागनाथ शुक्लले ८ हजार ७ सय ३८ मत ल्याएका छन् । […]

रुपन्देही ५ (क) मा एमालेका भूमिश्वर ढकाल विजयी

काठमाडौँ- रुपन्देही ५ (क) बाट एमालेका भूमिश्वर ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीलाई पराजित गर्दै उनले जित निकालेका हुन् । ढकालले १९ हजार ७८ मत प्राप्त गर्दा पहाडीले ११ हजार तीन सय ६८ मत प्राप्त गरेका छन् । विजयी भए पनि निर्वाचन कार्यालयले औपचारिक घोषणा भने गरेको छैन । […]

रुपन्देही ५ (१) मा एमालेका भूमिश्वर ढकाल  विजयी

रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन् । निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ । मुख्य निर्वाचन अधिकृत चुरामणी शर्माले प्रक्रिया मिलाउने क्रममा रहेकाले केही बेरमा औपचारिक घोषणा गर्ने बताए ।

रुपन्देहीमा ५ मा मतगणना सुरु

रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा  मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख चिन्तामणि शर्माले बताए । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका भरतकुमार शाह र नेकपा एमालेका वासुदेव घिमिरे मुख्य प्रतिस्पर्धामा रहेका छन् । प्रदेश सभा सदस्यमा गठबन्धनका फखरुद्धिन खान,  एमालेका भूमिश्वर ढकाल, विनोद पहाडी रामचन्द्र यादव लगायत प्रतिस्पर्धामा रहेका छन् । एक  लाख

पूर्व मुख्यमन्त्री पोखरेल विरुद्ध शरीर बन्धककाे जाहेरी

रुपन्देही – लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलका विरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी परेको छ ।  प्रदेश सभा सदस्य बिमला वली खत्रीले पोखरेल सहित एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावत विरुद्ध हदैसम्मको कारबाहीको माग गर्दै किटानी जाहेरी दिनुभएको हो । गत साउन १५ गते देखि ५ दिन सम्म पोखरेल मुख्यमन्त्री हुँदा दाङबाट ल्याएर बन्धक बनाएकोले शरीर बन्धकसम्बन्धी कानुन अनुसार कारबाहीको माग गर्दै वली खत्रीले किटानी जाहेरी दिनु...

लुम्बिनी एमाले पनि फर्कियो जेठ २ मैः प्रदेश अध्यक्षमा गिरी, सचिवमा ढकाल

रुपन्देही । नेकपा एमालेको लुम्बिनीले प्रदेशका सबै पार्टी कमिटीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउने निर्णय गरेको छ । बुटवलमा जारी प्रदेश कमिटीको बैठकले प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी, उपाध्यक्षमा खेममान खड्का र सचिवमा भूमिश्वर ढकाल र सहसचिवमा दुर्गा थारुलाई जिम्मेवारी दिएको छ । एमाले उपमहासचिव विष्णु पौडेलको उपस्थितिमा बुटवलमा जारी बैठकले प्रदेशका १२ वटै […]

रुपन्देही ५ मा कांग्रेसका भरत शाह विजयी :: Pahilopost.com

रुपन्देही: रुपन्देही क्षेत्र नं  ५ मा  नेपाली कांग्रेसका भरतकुमार शाह विजयी भएका छन्। शाह ३३ हजार ८८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी मओवादी केन्द्रका नेता डिलाराम आर्चायले २० हजार ४३८ मत ल्याएका छन्। झन्डै १३ हजार मत अन्तरले शाह विजयी भएका हुन्। प्रदेशमा भने एमालेका  भूमिश्वर ढकाल