लुम्बिनी एमाले पनि फर्कियो जेठ २ मैः प्रदेश अध्यक्षमा गिरी, सचिवमा ढकाल

रुपन्देही । नेकपा एमालेको लुम्बिनीले प्रदेशका सबै पार्टी कमिटीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउने निर्णय गरेको छ । बुटवलमा जारी प्रदेश कमिटीको बैठकले प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी, उपाध्यक्षमा खेममान खड्का र सचिवमा भूमिश्वर ढकाल र सहसचिवमा दुर्गा थारुलाई जिम्मेवारी दिएको छ । एमाले उपमहासचिव विष्णु पौडेलको उपस्थितिमा बुटवलमा जारी बैठकले प्रदेशका १२ वटै […]