काठमाडौं । सर्वोच्च अदालतको परिसरमा २०७८ भदौ १ गते न्यायिक संग्रहालयको स्थापना भएको थियो । सर्वोच्च अदालतको एनेक्स भवनको पहिलो तल्लामा स्थापित यस न्यायिक संग्रहालय नेपालको पहिलो न्यायिक संग्रहालय हो । संग्रहालयमा नेपालको कानुनी र न्यायिक इतिहास दर्शाउने थुप्रै कानुनी दस्तावेज, विभिन्न अदालतबाट भएका ऐतिहासिक फैसला र सामग्रीहरु रहेका छन्...