सर्वोच्चमा न्यायिक संग्रहालय

काठमाडौं : न्यायालयको इतिहास झल्किने गरी संग्रहालय स्थापना गर्न कायममुकाय प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीश संलग्न फूलकोर्टले उच्चस्तरीय सुझाव समिति गठन गरेको छ । सर्वोच्चका न्यायाधीश सपना प्रधान

सम्बन्धित सामग्री

भोजपत्रदेखि ताडपत्र समेटिएको यस्तो छ न्यायिक संग्रहालय

काठमाडौँ: पञ्चवर्षीय रणनीतिक योजनाले न्यायिक संग्रहालयको परिकल्पना अघि बढाएसँगै पछिल्लो डेढ वर्षयता न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा धमाधम काम भयो। नेपालको लिखित कानुनी शासन प्रणाली अवलम्बन हुनुअघिका शिलालेख तथा लिखित कानुनपछिका दस्तावेज खोज्ने क्रम समितिले अघि बढायो। एक वर्षभन्दा लामो समयको मेहनतपछि सर्वोच्चमा न्यायिक संग्रहालय स्थापना भएको छ। मंगलवार प्रधानन्यायाधीश…

सर्वोच्चमा स्थापना भयो न्यायिक संग्रहालय

काठमाडौँः नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी गराउन सकिने उद्देश्यले सर्वोच्च अदालतमा न्यायिक सङ्ग्रहालयको निर्माण गरिएको छ। नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने गरी निर्माण गरिएको सङ्ग्रहालयको  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उद्घाटन गरे। उनले  सङ्ग्रहालयमार्फत न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्यायप्रणालीको विकास, अवस्था र परिवर्तनका विषय…