सर्वोच्च अदालतले न्यायिक संग्रहालय स्थापना गरेको छ । नेपालको न्यायिक क्षेत्रमा प्रयोग भएका विभिन्न सामग्रीहरुको संरक्षण गर्नका लागि स्थापना भएको न्यायिक संग्रहालयको मंगलबार प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले उद्घाटन गरेका हुन् । न्यायिक संग्रहालयमा न्यायिक इतिहासलाई जिवन्त राख्ने सामग्रीहरु तत्कालिन फैसलाहरु, आदेश, तत्कालिन न्यायाधिशहरुले प्रयोग गरेका पोशाक लगायतका सामग्रीहरु लगायतका विभिन्न १५ प्रकृतिका ३५० वटा सामग्रीहरु संग्रहालयको प्रदर्शनी कक्षमा राखिएको सर्वोच्च अदालतका सह रजिष्