कमल थापाले स्वीकारे पराजय

८ मंसिर, हेटौंडा । नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लडेका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गरेका छन् । मकवानपुर क्षेत्रनम्बर १ बाट चुनाव लडेका थापा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिइरहेकी छन् । डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९ हजार ९१८ मत पाएका छन् । थापाले सामाजिक […]

सम्बन्धित सामग्री

पराजयपछि थापा पक्षको समीक्षा बैठक : ‘निर्मल निवास’बाट चलखेल भयो !

पार्टी अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देनसँग पराजय भोगेपछि कमल थापा पक्षको बैठक बसेको छ । आइतबार बिहान निर्वाचनको परिणाम आए लगत्तै थापा पक्षको भेला राजधानीको एक पाँच तारे होटलमा भएको हो । करिब २ घण्टा लामो चलेको बैठकमा चुनावी समीक्षाका साथै आगामी रणनीतिका सन्दर्भमा छलफल भएको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए । ती नेताका अनुसार बैठकमा कमल थापाले निर्मल निवासको चलखेलका कारण अनपेक्षित रूपमा आफूले पराजय भोग्नु परेको सुनाएका थिए । बैठकमा सहभागी अन्य नेताहरूको पनि महाधिवेशनमा&nbs

कमल थापा समुहका अधिकांश विजयी, अध्यक्षमा चुके थापा

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापाले पराजय भोग्दा उनी पक्षका अधिकांश उम्मेदबार भने अब्बल देखिएका छन् । अध्यक्षमा थापा लिङ्दनसंग पराजित हुँदा थापा पक्षका अधिकांश उम्मेदबार भने विजयी भएका छन् । केहीबेर अघि घोषणा भएको निर्वाचनको परिणाम अनुसार थापा पक्षका उपाध्यक्ष र महामन्त्रीमा उम्मेदवार विजयी भएका छन्। पार्टीको खुल्ला […]