जय नेपाल हल परिसर खोतल्दा भेटियो टुकुचा खोला

काठमाडाैं।जय नेपाल हल परिसर खोतल्दा टुकुचा खोला फेला परेकाे छ।वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने भएकाे छ।काभ्रेमा पहिरोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएकाे छ।५७ अंकले नेप्से परिसूचक घटेकाे छ।यु–१७ साफको उपविजेता नेपाली टोली स्वदेश फिर्ता भएकाे छ।

सम्बन्धित सामग्री

हात्तीसारमा सिद्धार्थ बैंक पछाडि भेटियो टुकुचा

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले हात्तीसार क्षेत्रमा टुकुचा खोला भेटाएको छ । सम्भावित क्षेत्र पहिचान गर्ने क्रममा आज हात्तीसार क्षेत्रको सिद्धार्थ बैंक पछाडि टुकुचा भेटिएको हो ।  महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिकै उत्खनन गर्दा टुकुचा भेटाएको थियो । तर आज उच्च अदालत पाटनले टुकुचामाथि बनेका संरचना तत्काल नभत्काउ...

हात्तीसार क्षेत्रको लक्ष्मी बैंक नजिकै टुकुचा खोला उत्खननको काम सुरु (फोटो फिचर)

काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रको लक्ष्मी बैंक नजिकै टुकुचा खोला उत्खननको काम सुरु गरेको छ । शनिबार महानगरपालिकाले डोजर लगाएर टुकुचा खोला उत्खननको काम सुरु गरेको हो ।केही दिनअघि महानगरपालिकाले जय नेपाल हल परिसर भत्काएर टुकुचा खोला उत्खननको काम सुरु गरेको थियो । महानगरपालिकाले टुकुचा खोलामा अवैध रुपमा निर्माण भएका संरचना भत्काएर करिडोर निर्माण गर्ने अभियान थालेको छ ।

जय नेपालमुनि टुकुचा

काठमाडौं । राजधानीको मध्यभाग नारायणहिटी पुतलीसडक हुँदै भृकुटीमण्डप हुँदै बग्ने ऐतिहासिक टुकुचा खोला फेला परेको छ । बढ्दो सहरीकरणका कारण टुकुचा लापत्तै थियो । काठमाडौं महानगरपालिकाले अभियानै चलाएर बिहीबार जय नेपाल हल प्रांगणमा उत्खनन् क्रममा टुकुचा फेला पारेको हो । महानगरले गत १२ साउनमा ३५ दिने सूचना जारी गरेर ‘टुकुचा अतिक्रमण हटाउन’ निर्देशन दिएको थियो […] The post जय नेपालमुनि टुकुचा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जय नेपाल हलको कम्पाउन्ड खन्दा काठमाडौं महानगरले भेट्टायो गायब भएको टुकुचा खोला

काठमाडौं । काठमाडौं महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ । बिहीबार महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा हातिसारस्थीत जय नेपाल हलको कम्पाउन्ड टुकुचा खोला भेटिएको हो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हल क्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खननको माग गर्दै आएका थिए । टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर […]

जय नेपाल हलको कम्पाउण्ड खोतल्दा भेटियो टुकुचा खोला (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ। बिहीबार महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा हातिसारस्थित जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला भेटिएको हो। नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हल क्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खनन्‌को माग गर्दै आएका थिए। टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा […]

जय नेपाल हल परिसरमा उत्खनन्, भेटियो टुकुचा खोला

काठमाडौं महानगरपालिकाको टोलीले टुकुचा खोला खोज्न उत्खनन गरेको छ । बिहीबार महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला खोज्न उत्खनन गरेको हो । डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगर स्रोतले जनाएको छ । बढ्दो शहरीकरणका कारण यो क्षेत्रमा टुकुचा खोला गायब थियो ।  महानगरपालिकाले साउन १२ गते ३५ दिने सूचना जारी गरेर टुकुचा अतिक्रमण हटाउन निर्देशन दिएको थियो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको उक्त खोला अतिक्रमण गरेर संरचना निर्माण गरिएको भन्दै स्थानीयवा

जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला खोज्न उत्खनन

काठमाडौँ। काठमाडौ महानगरपालिकाको टोलीले टुकुचा खोला खोज्न उत्खनन सुरु गरेको छ। महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा टुकुचा खोला खोज्न उत्खनन सुरु गरेको हो। नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हल परिसरमा गायब भएपछि डोजर चलाएर उत्खनन गरेको हो।

डोजर लिएर टुकुचा खोला खोज्दै महानगर

३० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली डोजर साथमै लिएर टुकुचा खोला खोज्न हिँडेको छ । महानगरका अनुसार वडा नम्बर १ स्थित जय नेपाल हल क्षेत्रमा टुकुचा खोलाको निशाना नै छैन । तसर्थ डोजर साथमै लिएर टुकुचा खोला खोज्न महानगरको टोली जय नेपाल हल क्षेत्र पुगेको मेयर बालेन्द्र साह(बालेन)को सचिवालयले जनाएको छ । जय नेपाल […]