काठमाडौं । कोरोनाका कारण बन्द भएको जय नेपाल सिनेमा हल फेरि खुल्ने सम्भावना रहेको सञ्चालक निर्मल प्रधानले बताएका छन् । कोरोना संक्रमणको त्रास सकिएपछि अवस्था सहज बन्दै गएको खण्डमा सोही ठाउँका हल सञ्चालन गर्ने सम्भावना रहेको प्रधानले बताएका हुन् ।
“समय र परिस्थितिले साथ दियो भने जय नेपाल हल भएको ठाउँमा...