टोपबहादुरसहित सात जनालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित सात जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।
बलात्कार मुद्दामा केन्द्रीय कारागारमा राखिएका क्रिकेटर सन्दीप लामिछाने सय दिनमा थुनामुक्त भएका छन् । कठोर सर्तसहित अदालतले उनलाई धरौटीमा छाडेको हो । बिहीबार उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएकोमा लामिछाने शुक्रबार २०...
काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने थुनामुक्त हुँदैछन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सन्दीपका दाजु मोहन लामिछानेले धरौटीको २० लाख रुपैयाँ बुझाएका थिए । […]
काठमाडौं– क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन् । उच्च अदालत पाटनले दिएको आदेशमा धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्याएर लामिछाने भोलि रिहा हुने […]
काठमाडौं, ७ पुष । काठमाडौं जिल्ला अदालतले पनि छाड्न अनुमति दिएपछि केन्द्रीय कारागारले चार्ल्स शोभराजलाई थुनामुक्त गरेको छ । केन्द्रीय कारागारले भर्खरै शोभराजलाई थुनामुक्त गरेको हो । हिजोमात्रै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । file photo
काठमाडौं, पुस ७ । नेपालको जेलमा १९ वर्षदेखि बन्दी जीवन विताउँदै आएका श्रृंखलावद्ध हत्याका दोषी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आज थुनामुक्त गरिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलासले बुधबार शोभराजलाई थुनामुक्त गर्न आदेश दिए अनुसार उनलाई आज थुनामुक्त गर्न लागिएको हो । कार्यालय खुलेर अदालतको पत्र केन्द्रीय […]
काठमाडौं : सर्वोच्च अदालतले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज गुरुमुखलाई थुनामुक्त गर्न आदेश दिएको छ ।न्यायाधीशद्वय सपना प्रधान मल्ल र लिप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको हो । हत्या आरोपमा जेल सजाय पाएका शोभराजले आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएको भन्दै थुनामुक्त हुन पाउँ भनी निवेदन दिएका थिए। कर्तव्य ज्यान मुद्दामा फ्रान्सेली नागरिक शोभराजालई भक्तपुर जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। सर्वोच्चले २०६७ साल साउन १४ गते जिल्ल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बसाउन खोज्दा पक्राउ परेका गरूड सेक्युरिटिजका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् । सोमबार अपराह्न जिल्ला गुरुङलाई साधारण तारेखमा थुनामुक्त गरिएको वृत्त दरबारमार्गकी डिएसपी कोपिला चुडालले बताइन् ।उनका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनका आधारमा गुरुङलाई साधारण तारेखमा थुनामुक्त गरिएको हो । गुरुङलाई थुनामुक्त गृहमन्त्री बालकृष्ण खाणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल निर्देशन दिएका
विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका काँग्रेस नेता मोहम्मद आफताब आलम तत्काल थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई थुनामुक्त गरिरहन नपर्ने ठहर गरेको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो ।आलमलाई यसअघि उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो । आलमले उच्च अदालतको उक्त आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।सोही रि
काठमाडौं, बैशाख १९ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुखआयुक्त दीप बस्न्यातको स्वास्थ्य अवस्था जटिल बनेकाले थुनामुक्त गर्न मागसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता भएको छ। ललिता निवास जग्गा काण्डको भ्रष्टाचार मुद्दामा फसेका बस्न्यातलाई कोरोना संक्रमण पनि भएकाले थप जटिलता आएको र थुनामुक्त हुनुपर्ने मागसहित रिट निवेदन दर्ता भएको हो। गैरकानुनी रूपमा थुनामा […]