तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिकामा आदिवासी याक्थुङ (लिम्बू) मुन्धुम, सभ्यता, इतिहास तथा भाषासम्बन्धी भेला सुरु भएको छ । फेदाप गाउँपालिकाको आयोजना तथा नेपाल आदिवासी जनजाति महासङ्घ, फेदाप गाउँपालिका समिति, तेह्रथुमको व्यवस्थापनमा शुक्रबारदेखि सुरु भएको चुम्लुङ आज साँझसम्म सञ्चालन हुनेछ । चुम्लुङमा फेदाप क्षेत्रका लिम्बू समुदायका विभिन्न थरीका प्रतिनिधिहरू सहभागी रहेका छन् । चुम्लुङमा लिम्बू समुदायको मुन्धुम, […]
एजेन्सी– साउदी अरेबियाले गाजा पट्टीमा मानवीय सहायताको तत्काल, दिगो र निर्बाध वितरणको महत्त्वलाई जोड दिँदै यस्तो संवेदनशिल विषयलाई सामूहिक सजायको माध्यम वा राजनीतिक दबाबको औजारको रूपमा प्रयोग नगर्न सुझाएको छ । गाजा पट्टीको मानवीय अवस्था बारे सुरक्षा परिषद्को आपतकालीन सर्तमा अरब समूहको तर्फबाट गरिएको सम्बोदनमा साउदी अरेबियाले यस्तो बताएको जनाइएको छ । प्यालेस्टिनी सवाल […]
मुस्ताङ– थासाङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ । विसं २०७७ मा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’योजनाअन्तर्गत सडक निर्माण गरिएको हो । सङ्घीय सरकारअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङका अनुसार चक्रपथ निर्माणपछि कालीगण्डकी नदी पारी रहेका चार वटा वडाका स्थानीयलाई सहज भएको छ । चक्रपथ निर्माणका लागि रु ३८ करोड ८८ लाखमा महालक्ष्मी हिमाली […]
Tanahun. Energy, Water Resources and Irrigation Minister Biraj Bhakta Shrestha inspected the powerhouse of the Marsyangdi Hydropower Project. Minister Shrestha obtained information about the project's various structures, equipment, and operational status from the project's technical staff.On the occasion, Minister Shrestha mentioned the important role of hydropower projects in the country's energy security and emphasized the need to focus on increasing production capacity and strengthening infrastructure.Minister Shrestha was given information about the powerhouse by the project's acting chief Shermohammad Hussain. 69 megawatts of electricity has been produced from here....