फेदापमा याक्थुङ मुन्धुम, सभ्यता, इतिहास र भाषाबारे भेला

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिकामा आदिवासी याक्थुङ (लिम्बू) मुन्धुम, सभ्यता, इतिहास तथा भाषासम्बन्धी भेला सुरु भएको छ ।  फेदाप गाउँपालिकाको आयोजना तथा नेपाल आदिवासी जनजाति महासङ्घ, फेदाप गाउँपालिका समिति, तेह्रथुमको व्यवस्थापनमा शुक्रबारदेखि सुरु भएको चुम्लुङ आज साँझसम्म सञ्चालन हुनेछ । चुम्लुङमा फेदाप क्षेत्रका लिम्बू समुदायका विभिन्न थरीका प्रतिनिधिहरू सहभागी रहेका छन् ।  चुम्लुङमा लिम्बू समुदायको मुन्धुम, […]