गाजामा तत्काल, निर्बाध सहायता वितरण सम्भव गराउन खाडी मुलुकको जोड

एजेन्सी– साउदी अरेबियाले गाजा पट्टीमा मानवीय सहायताको तत्काल, दिगो र निर्बाध वितरणको महत्त्वलाई जोड दिँदै यस्तो संवेदनशिल विषयलाई सामूहिक सजायको माध्यम वा राजनीतिक दबाबको औजारको रूपमा प्रयोग नगर्न सुझाएको छ ।  गाजा पट्टीको मानवीय अवस्था बारे सुरक्षा परिषद्को आपतकालीन सर्तमा अरब समूहको तर्फबाट गरिएको सम्बोदनमा साउदी अरेबियाले यस्तो बताएको जनाइएको छ ।   प्यालेस्टिनी सवाल […]