मुस्ताङ– थासाङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ । विसं २०७७ मा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’योजनाअन्तर्गत सडक निर्माण गरिएको हो । सङ्घीय सरकारअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङका अनुसार चक्रपथ निर्माणपछि कालीगण्डकी नदी पारी रहेका चार वटा वडाका स्थानीयलाई सहज भएको छ । चक्रपथ निर्माणका लागि रु ३८ करोड ८८ लाखमा महालक्ष्मी हिमाली […]