काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र प्रजातन्त्र संग-सङ्गै रहनुपर्ने भन्दै आफूहरूले राजाको कुरा उठाएर निरङ्कुशता नखोजेको बताएका छन् । राजा सहितको प्रजातन्त्र आफ्नो पार्टीको सैद्धान्तिक अवधारणा रहेको चर्चा गर्दै थापाले हिन्दु राष्ट्रको विषयले पनि कोही आत्तिनु नपर्ने बताए । ‘सबै धर्मलाई समान व्यवहार हुन्छ, धार्मिक आस्थाको आधारमा कसैलाई थिचोमिचो हुँदैन, हामिले पहिचानको कुरा […]
काठमाडौँ- राजधानी काठमाडौँमा डेंगुले महामारीको रूप लिएको छ । जेठमा धरानमा देखिएको डेंगु सङ्क्रमण अहिले काठमाडौँसहित देशभरका सबै जिल्लामा फैलिसकेको छ । यो कहिलेसम्म रहला त ? यसै विषयमा आधारित भएर डा.चन्दन ठाकुरसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः यो दसैँपछि डेंगुका बिरामीहरू बढ्छन् भनेर पूर्व अनुमान गरिएको थियो, त्यसै अनुसार बिरामी पनि […]
‘अर्काे महत्वपूर्ण कुरा भनेको नेपालमा भाइरसले स्वारुप परिवर्तन गरिहेको छ भन्ने कुरा जान्न जरुरी छ’, डा. पुनले भने, ‘त्यसैले नयाँ भेरियन्ट बन्नु आफैमा कुरा होइन। त्यसले मानव समाजलाई कति दुःख दिन्छ भन्ने प्रमुख कुरा हो। तर नयाँ भेरियन्ट देखिँदैमा आत्तिनु ह...
‘अर्काे महत्वपूर्ण कुरा भनेको नेपालमा भाइरसले स्वारुप परिवर्तन गरिहेको छ भन्ने कुरा जान्न जरुरी छ’, डा. पुनले भने, ‘त्यसैले नयाँ भेरियन्ट बन्नु आफैमा कुरा होइन। त्यसले मानव समाजलाई कति दुःख दिन्छ भन्ने प्रमुख कुरा हो। तर नयाँ भेरियन्ट देखिँदैमा आत्तिनु ह...
बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने । जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने । ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने । आत्तिनु हुँदैन, आत्तिएमा बच्चा लड्ने तथा खाटबाट खसेर...पूरा पढ्नुहोस् »
एजेन्डा बुझाउन नसक्दाको परिणाम : लोकतान्त्रिक प्रतिस्पर्धामा हार र जित स्वाभाविक हुन्छ । जित्नेले मात्तिनु र हार्नेले आत्तिनु हुँदैन । जनादेशलाई हामीले सम्मान गर्नुपर्छ । जित्नेले जनताको चाहना र भावना पूरा गर्नका निम्ति कार्यकालभरि भगीरथ प्रयत्न गर्नुपर्छ ।
भारतमै पनि त सबैको सहमति भएर संविधान ल्याइएको होइन । हामीकहाँ ९० प्रतिशतभन्दा बढी सांसदको सहमतिमा संविधान आयो । संशोधनको सम्भावना र फरक मतको बहस त हुन्छ नै, यसबाट आत्तिनु हुँदैन ।