काठमाडौँ- राजधानी काठमाडौँमा डेंगुले महामारीको रूप लिएको छ । जेठमा धरानमा देखिएको डेंगु सङ्क्रमण अहिले काठमाडौँसहित देशभरका सबै जिल्लामा फैलिसकेको छ । यो कहिलेसम्म रहला त ? यसै विषयमा आधारित भएर डा.चन्दन ठाकुरसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः यो दसैँपछि डेंगुका बिरामीहरू बढ्छन् भनेर पूर्व अनुमान गरिएको थियो, त्यसै अनुसार बिरामी पनि […]