काठमाडौं, ७ असोज । निर्वाचन आयोगले चुनावको मिति तोकिएको अवस्थामा अर्थ मन्त्रालयका बजेट कार्यक्रम भन्दा पृथक तरिकाबाट सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकुल असर पर्नेबारे ध्यानाकर्षण गराएको छ । आयोगले २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुनेगरी अर्थ मन्त्रालयबाट कुन–कुन मन्त्रालय र निकायहरुमा के कति रकम कुन–कुन योजनामा रकमान्तर निकासा भए त्यसको […]