बागमती प्रदेशसभा बैठकमा ५ वटा प्रतिवेदन पेश

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठकमा ५ वटा प्रतिवेदन पेश भएको छ। मंगलबार बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।त्यसैगरि, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गरेका छन्।बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शाल

सम्बन्धित सामग्री

बागमती प्रदेश सभा बैठकमा आज ६ कार्यसूची

हेटौंडा : बागमती प्रदेशसभा बैठक मंगलबार बस्दैछ। प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९\८० को बजेट सार्वजनिक गर्नु एकदिन अघि प्रदेशसभा बैठक बस्न लागेको हो। दिउँसो २ बजे बस्ने बैठकको लागि ६ वटा कार्यसूची रहेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए। बैठकमा मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछन्। यस्तै प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति

बागमती प्रदेशसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ। बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको हो । आज बस्ने बैठकका लागि सोमबार बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले ६ वटा कार्यसूची तय गरेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए।उनका अनुसार मंगलबारको बैठकमा केही प्रतिवेदन पेश हुनेछ भने आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण प्रस्तुत हुनेछ । बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को वार्षिक प्रतिवेदन, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ