१३ पुस, ताप्लेजुङ । जाडो महिना सुरु भएसँगै ताप्लेजुङमा न्यानो कपडा र सिरक–डसनाको कारोबारमा वृद्धि भएको छ ।
जोडोमा प्रयोग गरिने सिरक डसनाको व्यापार बढ्न थालेपछि ताप्लेजुङका व्यापारीहरुलाई दिनहुँजसो नयाँ तथा पुराना सिरक डसना बनाउन भ्याइनभ्याई भएको छ ।
व्यापारीहरुले डस्नाका लागि पुराना फाटेका थोत्रा कपडालाई मेसिनमा पेलेर कपास बनाउने गरेका छन् …