काठमाडौं, १२ चैत । हाम्रो नेपाली पार्टी (हानेपा) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकार गठन भएको समयदेखि नै मुख्यमन्त्री शालिकराम मम्मकट्टेल नेतृत्वको सरकारलाई समर्थन गरेको हानेपाले मुख्यमन्त्रीमा आफैंले दाबी गर्ने तयारी गरेको छ । हानेपाको बागमती प्रदेश सभामा २ सिटमात्रै छ । सरकार बनाउने सन्दर्भमा निर्णाय रहेको हानेपाले ठूला दलहरुबीच […]