काठमाण्डाै महानगरविरुद्ध फुटपाथ व्यापारीकाे प्रदर्शन (तस्बिरहरू)

काठमाण्डाै – नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घले काठमाण्डाै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।  बिहीवार फुटपाथ व्यवसायीले काठमाण्डाै महानगरपालिकाको कार्यालय घेराउ र विरोध गर्दै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् । महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाउने भनेर समय माग गरे पनि मेयर शाहले समय नदिएपछि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई व्यवसायीले ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मेयर शाह आफ्नो अभियानमा भएको र फ...

सम्बन्धित सामग्री

ललितपुरको मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध

१९ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध गर्ने भएको छ । २४ मंसिरदेखि फुटपाटमा राखेर सामान बिक्री गर्न नदिने ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । फुटपाथ व्यवसायीहरुको अत्यधिक भीड भएका कारण हिंडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न लागेको हाछेथुले बताए । ‘काठमाडौं महानगरपालिकाले फुटपाथ बन्द गरेपछि […]

फुटपाथ व्यापारीको बिन्ती : ‘गरिबलाई नरुवाऊ, २ घण्टा व्यापार गर्न देऊ’

काठमाडौं : ‘घरजग्गा छैन, काठमाडौं महानगरले व्यापार गर्न पनि दिँदैन, लुट्न जान भएन, बच्चा पढाउनै पर्‍याे’, यो रोदन सुनाउने महिला हुन् कमला दाहाल। झापाकी दाहालले काठमाडौंमा बसेर फुटपाथ व्यापार थालेको १७ वर्ष भइसक्यो।काठमाडौं महानगरले व्यापार गर्न नदिएपछि उनी आइतबार आन्दोलनमा उत्रिइन्। आन्दोलन भइरहेको राष्ट्रियसभा गृहको गेटमा भनिन्, ‘हामीलाई बेलुका २ घण्टा मात्रै व्यापार गर्न दिए पनि सहज हुन्थ्यो।’उनीसँगै आन्दोलनमा आएकी झापाकै मीना तामाङको पनि सम

तिहारमा मौलायो फुटपाथ व्यापार (तस्बिरहरू)

काठमाडौं । तिहार लागेसँगै काठमाडौंमा फुटपाथ व्यापार मौलाएको छ ।  काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारमा रोक लगाए पनि सडक छेउमा तिहारका सामग्रीहरुको व्यापार बढिरहेको छ ।  यमपञ्चको केही दिन अघिदेखि सुरु भएको तिहारलक्षित फुटपाथ व्यापार भाइटीकाको दिनसम्म हुने गर्दछ ।

बालेनलाई बाबुरामको सुझाव : ‘फुटपाथ व्यवसायको व्यवस्थापन गरौँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फुटपाथ व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाले अंगिकार गरेको नीतिको प्रशंसा गरेका छन् । महानगर मेयर बालेन्द्र शाह ‘बालेन’ले असन, नयाँ बानेश्वरसहितका क्षेत्रको फुटपाथ व्यापार हटाएका थिए । भट्टराईले भनेका छन्, ‘काठमाडौँ महानगरपालिकालाई व्यवस्थित गर्ने, मृत प्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर (बालेन) का पहल प्रशंसनीय छन् । फुटपाथ पनि […]

महानगर प्रहरीको हर्कत : दादागिरी शैलीबाट फुटपाथ सामान जफत

काठमाडौँ- काठमाडौँ महानगर प्रहरीले फुटपाथ महिला व्यवसायीहरू माथि दादागिरी गरेको छ । राजधानीको सुनधारा, रत्नपार्क धरहरा आसपासका क्षेत्रमा फुटपाथ व्यापार गरिरहेका महिलाहरूको सामान दादागिरी शैलीमा जफत गरेको हो। आइतबार रत्नपार्क नजिकैको एउटा आकाशे पुलको छेउमा केही फेन्सी तथा खुद्रा  सामानको व्यापार गर्न बसेका केही महिलाहरू माथि नगर प्रहरीले दुर्व्यवहार गर्नुका साथै सामान तितरबितर पारिदिएको छ […]

नयाँबानेश्वर क्षेत्रबाट हट्न थाल्यो फुटपाथ व्यापार, पार्किङको समस्या भने यथावत्

काठमाडौं महानगरपालिकाले फुटपाथ क्षेत्रमा व्यापार व्यवसाय, पार्किङ तथा अन्य प्रयोजनको लागि प्रयोग नगर्न सूचना निकालेसँगै फुटपाथ व्यापार हट्न थालेको हो।

फुटपाथ व्यापार

काठमाडौंको इन्द्रचोकमा सामान बेच्दै हिँडेका घुमन्ते व्यापारी । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारमा कडाइ गरे पनि पूर्ण रूपमा रोकिएको छैन । तस्बिर : पूर्णिमा श्रेष्ठ

वसन्तपुरमा फुटपाथ व्यापार र सवारी पार्किङ गर्न नपाइने

काठमाडौं : ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा फुटपाथ पसल र सवारी पार्किङमा रोक लगाइएको छ।जथाभावी सवारी पार्किङ र फोहोरमैलाका कारण दरबार क्षेत्र अस्तव्यस्त भएकाे भन्दै हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले यस्ताे निर्णय गरेको हो। दरबार क्षेत्र संरक्षण कार्यक्रमको संयोजनमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी पर्यटन, नेपाली सेना, पुरातत्व विभाग, सम्पदा अभियन्ता र स्थानीयको सहकार्यमा सोमबारबाट हनुमानढोका दरबार क्षेत्र व्यवस्थापन र संरक्