काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जोकहा, घिउरास्थित बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुरलाई तीन लाख घुस लिदै गर्दा नियन्त्रणमा लिएको छ। करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले प्रधानाध्यापक ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार […]