हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या

एजेन्सी / हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । हाइटीको सरकारले दिएको जानकारी अनुसार बुधबार आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो । स्थानीय समय अनुसार रातको १ बजे निजी निवासमा उनको हत्या भएको प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत बताएका छन् । उनका अनुसार हतियारधारी एक समुहले राष्ट्रपतिको हत्या गरेको हो । विज्ञप्तिका अनुसार... The post हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या appeared first on Purbeli News.

सम्बन्धित सामग्री

इक्वेडरमा राष्ट्रपति उम्मेदवारको हत्या

इक्वेडरमा राष्ट्रपति निर्वाचनका प्रत्यासी फर्नान्डो भिल्लाभिसेन्सिओको गोली हानी हत्या गरिएको छ।...

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हत्या गर्न खोजियो, गिरफ्तार भइन् एक महिला

आफ्ना राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्न खोजिए पनि त्यो हत्या योजनालाई असफल बनाइएको युक्रेन सरकारले बताएको छ । जेलेन्स्की हत्याको योजनाकार मानिएकी एक महिलालाई आफूहरूले गिरफ्तार गरेको पनि किभको भनाइ छ ।

तत्कालिन राष्ट्रपति केनेडी हत्या: हत्या प्रकरणका हजारौं फाइल सार्वजनिक

काठमाडौं । तत्कालिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्या सम्बन्धि अनुसन्धान फाइलहरु सार्वजनिक गरिएको छ। ह्वाइट हाउसको आदेशमा १३ हजार १ सय ७३ वटा फाइलहरु सार्वजनिक गरिएको हो । तत्कालिन अमेरिकी राष्ट्रपति केनेडीको सन् १९६३ को नोभेम्बर २२ मा गोली हानी हत्या गरिएको थियो । विश्वका रहस्यमय घटनाहरु मध्येको उक्त घटना भएको करिब ६० वर्षपछि […]

युक्रेनी राष्ट्रपति जेलेन्स्की तीनवटा हत्या प्रयासबाट बचेको दाबी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की  पछिल्लो साता आफूविरुद्ध भएका तीनवटा हत्या प्रयासबाट बचेको बताइएको छ ।  जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप र चेचेन विशेष फौज पठाइएको द टाइम्सको रिपोर्टमा उल्लेख छ । दुबैलाई रुसी प्रशासन केन्द्र क्रेमलिनको सहयोग र साथ रहेको छ । रुसभिको संघीय सुरक्षा सेवा (एफएसबी) भित्रको युद्धविरोधी तत्वहरुले राष्ट्रपतिको हत्या प्रयास बिथोलिदिएको सो पत्रिकाले जनाएको छ । राष्ट्रपतिको हत्या प्रयास गत साताको अन्त्यतिर बिथोलिएको विवरण अमेरिकी पत्रिका वासिंगटन

हाइटीको राष्ट्रपति हत्या प्रकरण- सुरक्षा प्रमुख गिरफ्तार

हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ । हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या घटनाका बारेमा छानविन तथा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति कार्यालयका सुरक्षा प्रमुख डिमित्री केरार्जलाई सुरक्षा अधिकारीहरुले घटनाका बारेमा विभिन्न दृष्टीकोणबाट प्रश्नहरु गरेको जनाइएको छ । घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले गुप्तचर निकाय र अनुसन्धान निकायसँग समन्वय गरिरहेको पनि प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।  राष्ट्रपति मोइसको गत हप्ता नि...

हाइटीका राष्ट्रपति मोइजको गोली हानी हत्या

मेक्सिको । हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई उनको निजी निवासमा गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार जारी विज्ञप्तिमार्फत् राष्ट्रपति मोइजको हत्याको पुष्टि गरेका छन् । मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि राष्ट्रपतिको विशेषधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत् सबैभन्दा गरीब अफ्रिकी मुलुक हाइटीमा शासन गर्दै आएका थिए । […]

हैटीका राष्ट्रपति मोइसेको हत्या

काठमाण्डाै – हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमा गरिएकाे आक्रमणमा उहाँकाे ज्यान गएकाे बीबीसीले जनाएको छ ।केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । हत्या कसले गर्‍याे भन्ने खुलिसकेको छैन ।आक्रमणममा राष्ट्रपति मोइसेकी श्रीमती घाइते हुनुभएको छ ।आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि ५३ वर्षीय जोभनेल मोइसेले सन् २०१७ को फेब्रुअरी महिनादेख...