उत्खनन् भएको लमहीको क्षेत्र भनिएको त्यहाँका बासिन्दाले भने गढवा गाउँपालिकामै तिरो बुझाउँथे। उत्खनन् गरिएको क्षेत्र तर्फका स्थानीयले जग्गाको तिरो गढवा गाउँपालिकामा बुझाउने भएकाले उक्त क्षेत्र आफ्नै भएको दाबी गढवाले गर्यो। तर लमहीको दाबी थियो ‘राप्ती नदी नै...