कर्णाली राजमार्गको मनपरी भाडा कहिलेसम्म?

उनले भने ‘पुरानो भाडा कैलालीको लम्कीबाट कालिकोटको जिते बजारसम्मको एक हजार एक सय भएपनि एक हजारमा टिकेट मिल्ने गरेको थियो। तर अहिले दुई हजार हातमा नथमाउदासम्म काउण्टरवालाले सिट छैन भन्दै टिकेट काट्न मान्दैनन्। जब दुई हजार उनीहरुको हातमा थमाईन्छ अनि टिकेट हा...

सम्बन्धित सामग्री

मनपरी भाडा असुल्दै अटो

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अटोरिक्साले मनपरी भाडा असुल्दै आएका छन् । संयुक्त यातायात व्यवसायीले वीरेन्द्रनगरमा सञ्चालन गरेको नगर बसले यात्रुलाई केही सहज भएको थियो । स्थानीय जुनकला सिंहका अनुसार नगर बसले धुलियाबिटदेखि २० रुपियाँमा प्रदेश अस्पताल पु¥याउँथ्यो । अहिले अटोमा जाँदा कम्तीमा तीन सय रुपियाँ तिर्नु पर्छ । त्यही पनि मनपरी छ ।

कर्णाली राजमार्गमा १५ प्रतिशत भाडा वृद्धि

असोज तेस्रो साता भएको अविरल वर्षापछि आएको बाढी पहिरो अवरुद्ध कर्णाली राजमार्ग २० दिनपछि खुलेसँगै मालबाहक तथा यात्रुबाहक सवारी गुड्न थालेका छन् । राजमार्गमा सञ्चालनमा आएसँगै यात्रु बाहक साना तथा ठूला सवारीले यात्रुबाट मनपरी चर्को भाडा असुलेका छन् ।दसैं तिहार मनाउन घर आएका नागरिकलाई आफ्नो कर्मथलो फर्किनु पर्ने बाध्यात्मक अवस्थाको फाइदा उठाउँदै यातायात व्यवसायीले चर्को […]

कर्णाली करिडोर खण्डमा मनपरी भाडा असुल्दै यातायात व्यवसायी

कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्ला क्षेत्रमा यातायात व्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेका छन्। यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेपछि हुम्लाबाट नेपालगञ्ज, सुर्खेत, हुम्लालगायतका क्षेत्रमा आवतजावत गर्ने यात्रुहरुले मारमा पर्दै...

८ सयको भाडालाई ३ हजारसम्म असुल्छन् यातायात व्यवसायी

मान्म – कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन्। कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन्। कालिकोटबाट सुर्खेतको भाडा ८ सय रुपैयाँ भए पनि सुर्खेत आउन एक व्यक्तिको एक हजार ५ सयदेखि तीन हजारसम्म भाडा असुल्ने गरेका छन्। कालिकोटदेखि सुर्खेत जान कालिकोट नरहरिनाथ गाउँपालिका–९ का अनिल रावलले तीन […]

'कर्णाली राजमार्गमा मनपरी भाडा वृद्धि'

सरकारले सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाए पनि कर्णाली राजमार्गमा मनपरी भाडा लिने गरेकोले आफूहरू मर्कामा परेको यात्रुहरूले गुनासो गरेका छन्।

कर्णाली राजमार्गमा मनपरी भाडा

कर्णाली राजमार्गमा गुड्ने साना तथा ठुला यात्रुबाहक गाडीले अझै मनपरी भाडा असुलेको पाइएको छ । यातायात नियमावलीले तोकेभन्दा दोब्बर बढी भाडा असुल्ने गरेको पाइएको हो । कर्णाली राजमार्गमा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीले सम्मान भाडा लिने सम्झौता गरे पनि छिटो पु¥याउने भन्दै यातायात व्यवसायीहरूले भाडामा मनपरी गरेका छन् । विशेषगरी राजमार्गमा चल्ने साना गाडीका धनीले भाडामा निकै मनपरी गरेका छन् ।

मनपरी भाडा नअसुल्न यातायात व्यवसायीलाई चेतावनी

कर्णाली राजमार्गमा चल्ने सवारी साधनले मनपरी भाडा असुल्नाले यात्रु मर्कामा परेको भन्दै तत्काल गाडीभाडामा एकरुपता ल्याउन निर्देशन गरिएको छ। यातायात व्यवस्थापन समिति जुम्लाको सोमबार बसेको बैठकले पुरानै भाडादरमा सवारी सञ्चालन गर्न निर्देशन गरेको हो। जुम्ला, सुर्खेत, नेपालगंज र नेपालगंज सुर्खेत जुम्ला सम्मको भाडामा न्युनतम ५ सय रुपैया भन्दा बढी भाडा लिने गरेको भन्दै तत्काल भाडादर सन्तुलनमा ल्याउन निर्देशन गरिएको हो।

कर्णाली राजमार्गमा मनपरी भाडा असुली

कर्णाली राजमार्गमा यातायात व्यवसायीले मनपरी भाडा उठाउने गरेका छन् । स्थानीय प्रशासनले तोकेको भाडादरभन्दा बढी असुल्ने गरे पनि अनुगमन हुने गरेको छैन । भाडामा एकरूपता ल्याउने उद्देश्यले स्थानीय प्रशासनको अगुवाइमा भाडादर निर्धारण गरिएको थियो ।

कर्णाली राजमार्गमा मनपरी भाडा असुली - Naya Patrika

कर्णाली राजमार्गमा यातायात व्यवसायीले मनपरी भाडा उठाउने गरेका छन् । स्थानीय प्रशासनले तोकेको भाडादरभन्दा बढी असुल्ने गरे पनि अनुगमन हुने गरेको छैन । भाडामा एकरूपता ल्याउने उद्देश्यले स्थानीय प्रशासनको अगुवाइमा...पूरा पढ्नुहोस् »