'कर्णाली राजमार्गमा मनपरी भाडा वृद्धि'

सरकारले सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाए पनि कर्णाली राजमार्गमा मनपरी भाडा लिने गरेकोले आफूहरू मर्कामा परेको यात्रुहरूले गुनासो गरेका छन्।

सम्बन्धित सामग्री

कर्णाली राजमार्गमा १५ प्रतिशत भाडा वृद्धि

असोज तेस्रो साता भएको अविरल वर्षापछि आएको बाढी पहिरो अवरुद्ध कर्णाली राजमार्ग २० दिनपछि खुलेसँगै मालबाहक तथा यात्रुबाहक सवारी गुड्न थालेका छन् । राजमार्गमा सञ्चालनमा आएसँगै यात्रु बाहक साना तथा ठूला सवारीले यात्रुबाट मनपरी चर्को भाडा असुलेका छन् ।दसैं तिहार मनाउन घर आएका नागरिकलाई आफ्नो कर्मथलो फर्किनु पर्ने बाध्यात्मक अवस्थाको फाइदा उठाउँदै यातायात व्यवसायीले चर्को […]

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा २३ प्रतिशतले बढायो

बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।संघीय सरकाले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश (राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको) भाडा २८ प्रतिशतले समायोजन गरेको थियो । त्यसपछि, यातायात व्यवसायीले प्रदेश सरकारले पनि भाडा वृद्धि गर्नुपर्ने माग राख्दै आएका थिए । पछिल्लो एक सातायता काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातले आफूखुसी भाडा लिँदै आएका थिए । या