काठमाडौं । ३० सेप्टेम्बर बुधबारदेखि भिडियो कन्फ्रेन्सिङ सर्भिस गुगल मिटमा निशुल्क प्रयोगकर्ताका लागि १ घण्टाको पाबन्दी लगाउने यसअघिको निर्णय गुगलले उल्टाएको छ । विश्वमा जारी कोरोना महामारीको स्थितिलाई मध्यनजर गर्दै गुगल मिटको निःशुल्क अनलिमिटेड सेवालाई …