सरकारले हुलाक सेवामा ‘गुगल प्लस कोड’ को प्रयोगलाई अनिवार्य बनाउने भएको छ । पछिल्लो समय हुलाक सेवाप्रति आमप्रयोगकर्ताको आकर्षण घटिरहेका बेला नयाँ प्रयोगमार्फत ‘क्रेज’ फर्काउन सरकारले गुगल प्लस कोडको प्रयोगलाई अनिवार्य गर्ने तयारी गरेको हो ।गुगल प्लस कोड गुगलले २०१५ मा विकास गरेको कोड जेनेरेट गर्ने सिस्टम हो । विश्वका अन्य हुलाक सेवामा पनि यो […]