एमसीसी : राजनीतिक र कूटनीतिक दृष्टिले नै गलत

नेपालका राजनीतिक नेता र दलहरूले नेपाली जनतालाई महाकाली सन्धि पूर्व जे–जे सपना बाँडेका थिए करीब २४ वर्षसम्ममा त्यो सन्धि नेपाली जनता र देशको हितमा थिएन भन्ने प्रमाणित भइसकेको छ । बरू त्यो सन्धिका कारण देशको …

सम्बन्धित सामग्री

राजनीतिक प्रतिवेदनबाटै एमालेले स्वीकार्यो एमसीसी (११ बुँदेसहित)

नेकपा एमालेले एमसीसीलाई स्वीकार गरेको छ । एमालेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा एमसीसीलाई स्वीकार्ने उल्लेख गरिएको छ । ‘एमसीसी परियोजनासम्बन्धी सम्झौता संसदबाट अनुमोदन भइसकेको छ ।अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्छ’, ओलीले प्रतिवेदनमा भनेका छन्, ‘पारित भइसकेको परियोजनाको बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ ।’ यसअघि एमालेले संसदबाट एमसीसी पारित हुँदा पक्ष विपक्षमा आफ्नो मत जाह

एमसीसी अनुमोदनको विरोधमा ८ राजनीतिक दलले प्रदर्शन गर्ने

१७ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट पारित भएको विरोधमा आठ राजनीतिक दलले देशव्‍यापी प्रदर्शन र सभा गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाको मंगलबार बसेको बैठकले एमसीसी राष्ट्रघाती रहेको […]

एमसीसी पारित भएसँगै ८ राजनीतिक दलद्वारा आन्दोलन घोषणा

संसदबाट एमसीसी पारित भएसँगै ८ साना वामपन्थी राजनीतिक दलले आन्दोलनको घोषणा गरेका छन् ।विप्लव नेतृत्वको नेकपासहितका दलहरुले आन्दोलनको घोषणा गरेका हुन् । सो अनुसार उनीहरुले आज मसाल जुलुस निकालेका छन् भने भोलि बन्दको घोषणा गरिएको छ।

एमसीसी: आ–आफ्नै रणनीतिमा प्रमुख राजनीतिक दल

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभामा टेबुल भएपछि प्रमुख राजनीतिक दल आ–आफ्ने रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । एमसीसी गत आइतबार संसद्मा सरकारका तर्फबाट टेबुल भइसकेको छ । प्रतिनिधिसभाको अर्को बैठक १२ फागुनमा बस्दै छ । एमसीसीबारे सत्तारूढ र प्रमुख प्रतिपक्षी दलको आ–आफ्नै रणनीति छ । सत्तारूढ नेपाली कांग्रेस एमसीसी […]

एमसीसी: आ–आफ्नै रणनीतिमा प्रमुख राजनीतिक दल

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभामा टेबुल भएपछि प्रमुख राजनीतिक दल आ–आफ्ने रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । एमसीसी गत आइतबार संसद्मा सरकारका तर्फबाट टेबुल भइसकेको छ । प्रतिनिधिसभाको अर्को बैठक १२ फागुनमा बस्दै छ । एमसीसी’bout सत्तारूढ र प्रमुख प्रतिपक्षी दलको आ–आफ्नै रणनीति छ । सत्तारूढ नेपाली कांग्रेस एमसीसी […] The post एमसीसी: आ–आफ्नै रणनीतिमा प्रमुख राजनीतिक दल appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रचण्डसामु एमसीसी ‘राजनीतिक एम्बुस’ बन्दै

काठमाडौं, १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग सम्बन्धी एमसीसी सम्झौता पारित गर्नुलाई प्रतिष्ठाको विषय बनाएका छन् । उनले माघभित्र एमसीसी पारित गर्ने योजना साथ कदम चाल्न सुरु गरिसकेका छन् । एमसीसी पारित गर्नुपर्ने प्रस्ताव देउवाले गठबन्धनका घटक दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग […]

राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा.नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरूको सहमति बिना पास गर्न सम्भव छैन, त्यस कारण सबै दलहरुबीच छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ ।’एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित

नेपालमा ४ दिनसम्मका राजनीतिक भेटघाटपछि एमसीसी पारित हुने फतिमाको आशा

नेपाल भ्रमणमा आएकी अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा जी सुमरले एमसीसी लागू हुनका लागि संसदबाट पारित हुनै पर्ने बताउँदै पारित हुनेमा आफू आशावादी रहेको बताएकी छिन् । नेपाल बसाईको चार दिनसम्म राजनीतिक नेताहरुदेखि उच्च सरकारी अधिकारीसम्मको भेटघाटपछि आयोजित पत्रकार सम्मेलनमा उनले आर्थिक अनुदानलाई राजनीतिक मुद्दा बनाउन नहुनेमा जोड दिएकी छन्। नेपालसँगको एमसीसी सम्झौता नेपाल […]

एमसीसी उपाध्यक्षको राजनीतिक दौडधुप तीव्र

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फातिमा सुमार बिहीबार नेपाल आइपुगेकी छिन् । नेपाल आएलगतै उनले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता सुरु गरेकी छन् । चार दिने नेपाल भ्रमणमा आएकी उनी एमसीसी कार्यान्वयनको अवस्थाबारे बुझ्न आएकी हुन् । काठमाडौं आएलगतै एमसीसी उपाध्यक्ष फातिमाले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी […] The post एमसीसी उपाध्यक्षको राजनीतिक दौडधुप तीव्र appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमसीसी बन्यो राजनीतिक अस्त्र, पारित होला ?

काठमाडौं, २७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसीबारे प्रश्न गरे । उनले सोधे- एमसीसीबारे के गर्नुहुन्छ । अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई ओलीले राजनीतिक अस्त्रका रुपमा लिन थालेका छन् । एमसीसी उनको पालामा पारित गर्न खोजेपनि सफल भएनन् । प्रतिनिधि सभामा एमसीसीलाई निर्णयार्थ सभामुख […]