एमसीसी उपाध्यक्षको राजनीतिक दौडधुप तीव्र

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फातिमा सुमार बिहीबार नेपाल आइपुगेकी छिन् । नेपाल आएलगतै उनले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता सुरु गरेकी छन् । चार दिने नेपाल भ्रमणमा आएकी उनी एमसीसी कार्यान्वयनको अवस्थाबारे बुझ्न आएकी हुन् । काठमाडौं आएलगतै एमसीसी उपाध्यक्ष फातिमाले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी […] The post एमसीसी उपाध्यक्षको राजनीतिक दौडधुप तीव्र appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

किन एकाएक बढ्यो नारायणकाजीको दौडधुप ?

व्याख्यात्मक घोषणासहित संसद्‍बाट एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयपछि मौन प्रायः रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पछिल्लो समय एकाएक राजनीतिक दौडधुप तीव्र पारेका छन् । यसक्रममा उनले जेठ २९ गते आइतबार साँझ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालकोट पुगेर करिब २ घण्टा लामो छलफल गरे । नेकपा विभाजनपछि सम्भवतः एकै मञ्चमा समेत नउभिएका यी दुई नेताबीचको भेटवार्तालाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।  ओलीलाई भेटेको भोलिपल्ट जेठ ३०