प्रयोग भइरहने ४ कुरा, जुन बच्चाका लागि हानिकारक हुनसक्छ

बच्चाको हेरचाह गर्नु अभिभावकका लागि निकै संवेदनशील र चुनौतीपूर्ण काम हो । त्यसमा पनि तीन वर्षमुनिका बच्चालाई धेरै हेरचाह गर्नुपर्ने हुन्छ । बजारमा धेरै चीज उपलब्ध छन्, जुन बच्चाका लागि राम्रो भनिन्छ । बच्चाको सुविधाका लागि धेरै कुरा प्रयोग गर्ने हाम्रो चलन छ । तर ती सबै उपलब्ध सामग्री बच्चाका लागि प्रयोग गर्नु ठीक नहुने […]