९ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक पुरुषको शव भेटिएको छ । गोकर्णेश्वर पुल नजिकै अन्दाजी ५०–५५ वर्षका पुरुषको शव भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी दिनेशराज मैनालीले जानकारी दिए । डोजरले सडक खन्ने क्रममा भेटिएको उक्त शवको कसको हो भन्ने खुलेको छैन । शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रहरीको […]