दैलेखमा पछिल्लो एक महिनादेखि सहुलियतमा बिक्री गर्ने खाद्यान्न अभाव भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेठ ८ देखि सहुलियतको खाद्यान्न बिक्री बन्द गरेको छ।
खाद्यको दैलेख शाखामा अहिले ३३५...
२४ भदौ, दैलेख । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको उल्लेख छ । चिनियाँ […]
दैलेख, भदौ २३ । दैलेखमा नवगठित नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गर्ने जनप्रतनिधिहरुको संख्या ५७ पुगेको छ । जिल्लाका ११ वटा स्थानीय तहमध्ये सात वटामा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिएँ । गत आइतबारसम्ममा जिल्ला निर्वाचन कार्यालय दैलेखमा ५७ जनाप्रतिनिधिहरुले नेकपा एमाले त्याग गरी समाजवादी पार्टीको पक्षमा सनाखत गरेको जनाइएको छ ।
सुर्खेत । दैलेखमा कोरोना संक्रमित एकजना गर्भवतीको मृत्यु भएको छ । जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणमा महिलामा संक्रमण पुष्टि भएको थियो । १०८ जना सक्रिय संक्रमित रहेको दैलेखमा १० जना अस्पतालमा उपचाररत छन् । ती मध्ये ५ जनाको अक्सिनजनको सहायतामा […]
१७ वैशाख, सुर्खेत । दैलेखमा कोरोना संक्रमित एकजना गर्भवतीको मृत्यु भएको छ । दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणमा महिलामा संक्रमण पुष्टि भएको उनले बताए । १०८ जना सक्रिय संक्रमित रहेको दैलेखमा १० जना अस्पतालमा […]
दैलेख : दैलेखमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा नारायण नगरपालिका-१ का ७५ वर्षीय पुरुष रहेका स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ।ती पुरूषमा बैशाख १४ गते कोरोना पुष्टि भएको थियो। स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचारका क्रममा बुधबार बिहान साढे ५ बजे उनको मृत्यु भएको कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए।दैलेखमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५४ जना रहेको छ। हालसम्म सातजना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
दैलेखमा बाहिरी जिल्लाबाट कुखुरा र मासुको आयातमा प्रतिबन्ध लगाएको छ । छिमेकी जिल्ला सुर्खेतमा बर्डफ्लु देखिएसँगै दैलेखमा कुखुरा आयातमा प्रतिबन्ध लगाइएको हो