काठमाडौं, २५ भदौ । सुदूरपश्चिम प्रदेशको जिल्ला डोटी सदरमुकाम सिलगढीबाट दक्षिण–पश्चिम ६० किलोमिटर दूरीमा रहेको रमणीय उपत्यका हो, जोरायल । भित्री मधेसजस्तो भौगोलिक अवस्थितिका कारण कुनै बेला औलोज्वरोको प्रकोप भइरहने भएकाले गाउँको नामै ‘जोरायल’ भएको लोककथन छ । कुनै बेला ज्वरो आउँदा सामान्य सिटामोल समेत नपाईकन मृत्युवरण गर्नुपरेको तथ्यलाई मनन गरेर जोरायल गाउँपालिकाले जनस्वास्थ्यलाई नै […]

चालु आर्थिक वर्षमा माथिल्लो तला थपेर कर्मचारी निवास बनाउने र २४ सै घण्टा स्वास्थ्य सुविधा उपलब्ध गराउने योजनाका साथ भवन बनाइएको वडाध्यक्ष प्रकाश राउतले बताए।...
चालु आर्थिक वर्षमा माथिल्लो तला थपेर कर्मचारी निवास बनाउने र २४ सै घण्टा स्वास्थ्य सुविधा उपलब्ध गराउने योजनाका साथ भवन बनाइएको वडाध्यक्ष प्रकाश राउतले बताए।...
नेपाल सरकारले दिने स्वास्थ्य सुविधा छथर गाउँपालिकाले उपलब्ध गराउने भएको छ । मृगौला प्रत्यारोपण गरेका, डायलसिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीले पाउने मासिक पाँच हजार गाउँपालिकाले उपलब्ध गराउने भएको गाउँपालिकाले जनाएको छ । सेवा लिन वडा कार्यालयबाट प्रकृया पूरा गरी गाउँपालिकामा सूचीकृत हुनसमेत आग्रह गरिएको छ ।गाउँपालिकाले दीर्घरोगीहरूलाई पाँच हजारदेखि २५ हजार […]
दक्षिण एसियामा स्वास्थ्य सुविधा बढाउनका लागि फ्युजमेसिन र उपाकेयरले सहकार्य गरेको छ । उपाकेयर बेलायतमा रहेको स्वास्थ्य प्रविधि कम्पनी हो । यी दुई कम्पनीले विरामी लक्षित एअईबाट पावर गरिएको डिजिटल स्वास्थ्य प्लेटफर्म बनाउनका लागि सम्झौता गरेका छन् ।
यसले स्वास्थ्यको स्तर सुधार्न र रोगको भार कम गर्न मद्दत गर्ने कम्पनीले बताएको छ । यस डिजिटल प्लेटफर्मले विरामी तथा...
काठमाडौँ । सामाजिक सुरक्षा कोषले आजदेखि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ । सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यक्रम आयोजना गरी कोषले सो सेवा शुभारम्भ गरिएको जनाएको हो । कोषले सञ्चालन गर्ने सुविधामध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदानकर्ताको स्वास्थ्य सेवासँग जोडिएको छ […]
काठमाडौंको शंखरापुर नगरपालिकाले आफ्ना नगरबासीका लागि निःशुल्क स्वास्थ्य सुविधा दिने भएको छ । यस्तै नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी साउनदेखि लागू हुनेगरी निःशुल्क स्वास्थ्य सेवाको नीति अघि सारिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालबाट नगरबासीले निःशुल्क स्वास्थ्य सुविधा लिन पाउने उनले बताए । अस्पतालसँग नगरपालिकाले यसबारेमा सम्झौता गर्ने र नगरबासीले स