शिलापत्र दिनभर : भाग्यले बाँचेका पाइलटदेखि नैतिकता नदेखाएका प्रधानसम्म (भिडियाे)

सौर्य एयरलाइन्सको जहाज दुर्घटना: पाइलटबाहेक १८ जनाको मृत्यु काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । विमान दुर्घटनाको जाँचबुझ गर्न पाँच सदस्यीय आयोग गठन, शाेकमा राष्ट्रिय झण्डा आधा झुकाइनेसरकारले बुधबार बिहान त्रिभुवन विमानस्थलमा साैर्य एयरकाे विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को...

सम्बन्धित सामग्री

शिलापत्रकर्मी तामाङ एनओसी उत्कृष्ट अवार्डबाट सम्मानित

शिलापत्र डटकमका वरिष्ठ संवाददाता सरोज तामाङ एनओसी उत्कृष्ट पत्रकार अवार्डबाट सम्मानित भएका छन् ।

डा. सन्दुक रुइत 'शिलापत्र वर्षव्यक्ति २०७९' चयन हुँदा अरु विधामा को को छानिए ?

बितेर जान लागेको साल २०७९ को समीक्षाले देशलाई नयाँ दिशा दिन र आगामी वर्ष सुझबुझपूर्ण कदम चाल्न सघाउ पुर्‍याउन सकोस् भन्ने ‘शिलापत्र वर्षान्त’ अभियानको उद्देश्य हो ।

नीलम कार्कीलाई यस कारण मन परे मदनमणि, विश्वेश्वर र पारिजात

धेरै पाठकले मन पराएकी लेखक नीलमका प्रिय लेखकचाहिँ को हुन् ? र, किन ?  शिलापत्र दसैँ कोसेली ‘लेखकका प्रिय लेखक’ मा हामीले सोधखोज गरेका छौँ ।

फोहरले छोपिएको अवस्थामा भेटियो ऐतिहासिक सम्पदा

दैलेखमा १६६ वर्ष पुरानो शिलापत्र भेटिएको छ । गत हप्ता दैलेख सदरमुकामस्थित विष्णुहिटी धर्मशाला पाटी र शिलापत्र सफाई गर्दा १६६ वर्ष पुरानो रहेको पत्ता लागेको हो । पुरातात्विक सम्पदाका रुपमा रहेको यो हिटी फोहरमैला विसर्जन गर्ने स्थलका रुपमामा रहेकोमा गत हप्ता सफाइपछि यसको मुहार फेरिएको छ । आज मंगलबार पुनः सफा गरेपछि यसको ऐतिहासिकता पत्ता लागेको …

शिलापत्र नेपाल बिम्ब : पाँच जना उत्कृष्ट फोटोग्राफरलाई सम्मानसहित पुरस्कार

काठमाडौं, १३ चैत्र । शिलापत्र नेपाल बिम्बमा पाँच विधाका पाँच जना उत्कृष्ट फोटोग्राफरलाई सम्मानसहित पुरस्कार वितरण गरिएको छ । आज (आइतबार) काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत् उत्कृष्ट पाँच जनालाई पुरस्कार वितरण गरिएको हो । पाँच विधामध्ये कल्चर एण्ड फेस्टिबल विधामा प्रसन श्रेष्ठ, ल्याण्डस्केप विधामा निरोज पौडेल, पोट्रेट विधामा सरोज बैजू, स्ट्रिट विधामा सिद्धार्थ महर्जन र वाइल्ड […]

शासकले नबुझ्दा संघीयता खिचडी भयो : केशव झा [भिडियो]

‘शासकले नै संघको मताहतमा प्रदेश र प्रदेशको मातहतमा स्थानीय सरकार भनेर अपव्याख्या गरेका छन्,' उनले शिलापत्र सरोकारमा भने, ‘यस्ता टिप्पणीले संघीयताविरोधी तत्त्वलाई भ्रम छर्न प्रश्रय दिएको छ ।’

नेपाल बिम्ब फोटोग्राफी प्रतियोगिताको घोषणा

शिलापत्र डटकमले नेपाल बिम्ब फोटो प्रतियोगिताको घोषणा गरेको छ । शुक्रबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै शिला पत्र मिडिया नेटवर्कका अध्यक्ष सुरेश सिम्खडाले फोटोग्राफरहरूलाई प्रोत्साहन दिनका लागि प्रतिस्पर्धा आयोजना गरिएको बताए ।शिलापत्र डटकमका प्रधान सम्पादक वसन्त बस्नेतले  नयाँ पुस्ताका फोटोग्राफरहरूका लागि यो प्रतियोगिता राम्रो प्लेटफर्म बन्नसक्ने बताए । १ भदौदेखि ३१ भदौसम्म सञ्चालन हुने प्रतियोगितामा सामाजिक सञ्जालमार्फत सहभागिता जनाउन सकिनेछ, यसका लागि सहभागीहरुले नेपाल बिम्बको फेसबुक

वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन

आइतबार (आज) बिहान एक समारोहबीच प्रधानमन्त्री ओलीले शिलापत्र अनावरण गरी नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका हुन्।