डा रुइतले राज्यसँग गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले राज्यसँग उनले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताएका छन् । सामाजिक संञ्जाल मार्फत प्रधानमन्त्री दाहालले राज्यसँग उनले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने जनाएका हुन् ।

सम्बन्धित सामग्री

संसदीय समितिका निर्देशन सरकारले गम्भीरतापूर्वक लिनुपर्छः अध्यक्ष तिमिल्सिना

काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा सांसदहरु उठाएका कुराहरुलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। उनले बिहीबार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन बुझ्दै यस्तो बताएका हुन्। उनले संसदमा बोलेको कुरा कोही एक व्यक्तिले मात्र बोलेको विषय नभइ जनताको आवाज भएकाले सरकारले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले संसदबाट पास भएका प्रतिवेदनहरुलाई […]

'सरकारले तथ्याङ्क सङ्कलनको कामलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको छ'

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्याङ्क सङ्कलनको कामलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको बताएका छन् । उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्याङ्क सङ्कलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको तर्क समेत गरे । नेपाल उद्योग परिसंघले शुक्रबार काठमाडौँमा सार्वजनिक गरेको ‘इन्डष्ट्रि स्टाटस रिपोर्ट’ सार्वजनिक गर्दै उनले केन्द्रीय तथ्याङ्क विभागलाई पनि यथार्थमा आधारित तथ्याङ्क सङ्कलनको काममा जोड दिन सचेत गराए । उनले भने, &lsquo

अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने बताएका छन् । उनले सोमबार ट्वीट गर्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गरे ।प्रधानमन्त्रीले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यकावस्थामा उद्धार प्रबन्ध मिलाउन आइतबार नै निर्देशन दिइएको पनि […]

अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिन्छः प्रधानमन्त्री

काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारी दिएका छन्। उनले आज बिहान ट्वीट गर्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गरे।प्रधानमन्त्रीले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यकावस्थामा उद्धार प्रबन्ध मिलाउन निर्देशन दिइएको पनि बताएका छन्।

भूमिसम्बन्धी आयोग पुन: गठन गर्छौं : गृहमन्त्री खाँण

२३ साउन, काठमाडौं । सरकारले विघटित भूमिसम्बन्धी आयोगमा पुन: गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृहकार्य गरिरहेको जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले अघिल्लो सरकारले गरेको आयोग गठनमा केही प्रक्रियागत, कानूनी र प्राविधिक कमजोरी देखिएकाले यसलाई परिमार्जन र परिस्कृत गरेर नयाँ आयोग गठन गर्ने बताए । ‘सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ । यसबाट […]

भूमिहीनलाई प्रक्रियागत रुपमा जग्गाको स्वामित्व दिन सरकार तयार छ: गृहमन्त्री खाँण

सरकारले विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानूनी र प्राविधिक कमीकमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृहकार्य गरिरहेको जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले सञ्चारकर्मीहरुसँगको जिज्ञासामा उनले भने, “अघिल्लो सरकारले गरेको आयोग गठनमा केही प्रक्रियागत, कानूनी र प्राविधिक रुपमा कमीकमजोरी रह्यो, यसलाई परिमार्जन र परिष्कृत गरी हामी प्रक्रिया अघि बढाउन र भूमिहीनलाई जग्गाको स्वामित्व दिन चाहन्छौँ । सरकारले यसलाई गम्भ

भूमिहीनलाई जग्गा दिन सरकार गम्भीरतापूर्वक गृहकार्य गरिरहेको छः गृहमन्त्री खाँण

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले भूमिहीनलाई जग्गा दिन सरकारले गम्भीरतापूर्वक गृहकार्य गरिरहेको बताएका छन्। सरकारले खारेज गरेको भूमिसम्बन्धी आयोगमा रहेका प्रक्रियागत, कानुनी र प्राविधिक कमीकमजोरी हटाएर सबैलाई समेट्ने गरी आयोग गठन गरेर जग्गा प्रदान गर्ने गृहकार्य गरिरहेको उनले बताए। उनले भने, पहिलेको आयोगका कमीकमजोरीलाई परिमार्जक र परिष्कृत गरी हामी प्रक्रिया अघि बढाएर भूमिहीनलाई जग्गा दिन चाहन्छौँ।’

सीमाञ्चलका शोकधुनहरू

जयसिंह धामीको हत्यामा जसरी भारतीय एसएसबीको संलग्नता रह्यो, यो अत्यन्तै अमानवीय छ। शत्रु देशको नागरिकमाथि पनि यस्तो व्यवहार गरिँदैन। आफ्नै मुलुकको सीमा जोडिएका नेपालीमाथि गरिएको भारतीय आततायी व्यवहारका निम्ति नेपाल सरकारले गम्भीरतापूर्वक आवाज उठाउन सक्नुपर...