शासक मोजमस्तीमा, जनता सधैं उपेक्षित

कुपात्रका कारण संसारमा नै उन्नत मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था बद्नाम हँुदै गइरहेको छ । नेताहरूले गल्ती गर्दा त्यसको दोष शासन प्रणालीले पाउँछ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान ३ असोज २०७२ मा जारी हँुदा सबैतिर ठूलो उत्साह र उमंग थियो । संघीय शासनले अब केन्द्रदेखि गाउँगाउँमा रहेका सबै जनताको मुहारमा खुसी ल्याउने […] The post शासक मोजमस्तीमा, जनता सधैं उपेक्षित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

उपेक्षित नागरिक जीवन

नागरिक देशका आधार हुन् । देश विकासका संवाहक हुन् । जुन देशमा जनता वा नागरिक खुसी छन् त्यो देश अहिले विश्वका नाम चलेका देशका नागरिक बनेका छन् । नागरिकले नै देशलाई कस्तो बनाउने भन्नेमा गहन भूमिका खेलेका हुन्छन् । देशका नागरिक इमानदार, कर्तव्यनिष्ठ र कर्ममा विश्वास गर्छन् भने देशले सुन्दर भविष्य दिन सक्छ । देशका नागरिक र राज्य मिलेर काम गरे कुनै पनि देशको विकास हुन समय लाग्दैन । राज्यले नागरिकलाई उपयोग गर्न सके मात्र पनि देशमा आमूल परिवर्तन आउँछ ।

स्थानीय जनता नेतृत्वमा नपुग्नु नै काँठक्षेत्रको दुर्भाग्य

काठमाडौँ, २७ कात्तिक । काठमाडौँ निर्वाचन क्षेत्र नं ६अन्तर्गत उत्तरतर्फको झोर र साङ्ला क्षेत्रका जनता प्रभावशाली नेतृत्व नपाउँदा राणाकालमै लरी चलेको काँठक्षेत्र आजसम्म पनि उपेक्षित हुन पुगेको गुनासो गर्छन् । यसपटकको संसदीय निर्वाचनमा काँठ क्षेत्रलाई साँच्चिकै माया गर्ने जनप्रतिनिधि छनोट गर्ने पक्षमा आफूहरुबीच कुराकानी भइरहेको जानकारी दिँदै उत्सुकताका साथ मङ्सिर ४ गतेको निर्वाचन पर्खिरहेको उनीहरु […]

उपलब्धि संस्थागत गर्न संघर्ष अझै जारी छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोह लगायत अन्य विभिन्न आन्दोलनले ल्याएको उपलब्धि संस्थागत गर्न अझै संघर्षको खाँचो रहेको औंल्याएका छन् । राजविराजमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले शासन प्रणालीमा सुधार, समान अवसर प्राप्ति र मधेसमा विकासको लागि संघर्ष आवश्यक रहेको बताए ।सप्तरी–२ का लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार समेत रहेका उनले अवसरबाट बञ्चित समुदाय अघि बढ्न नसक्ने बताउँदै आफूले मधेसलाई आधारभूमि बनाएर हिमाल, पहाडमा रहेका उपेक्षित उत्पीडित, दलित, अल्

मधेशवादी दलद्वारा शहीदपरिवार उपेक्षित

जनकपुरधाम : मधेशी युवाको शहादतकै कारण मधेशवादी दल र नेता स्थापित भए पनि  शहीद र उनका परिवार उपेक्षित भएका छन्।मधेश आन्दोलनका क्रममा दर्जनौं युवाले ज्यान गुमाएका थिए। तिनै युवाका परिवारलाई मधेशवादी नेताहरूले उपेक्षा गरेका छन्। मधेश प्रदेश र स्थानीय तहमा मधेशवादी दलकै सरकार भए पनि उनीहरूको पीडा बुझ्ने काम भएको छैन।२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा शहीद भएका नीतु यादव, सञ्जय चौधरी र दिलीप यादव लगायतको प्रतिमामा जसपा (जनता समाजवादी पार्टी) नेपालले शहीदद्वारमा सभा आयोजना गरी श्रद्धाञ्जलि अर्

उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुँदैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक सम्मृद्ध हुन नसक्ने बताएका छन् । जनता समाजवादी पार्टी धनुषाले मुखियापट्टीस्थित बैरिया बजारमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकलाई सुन्दर र सम्मृद्ध बनाउन सबै वर्ग र समुदायको राज्यमा अपनत्वको भावना जागृत हुनुपर्ने बताए ।मुलुकमा शोषित, उपेक्षित मधेशी, जनजाति, मुस्लिम महिलालाई हकअधिकार दिलाउन अझै सङ्घर्ष जारी राखेको उल्लेख गर्दै अध्यक्ष यादवले ती समुदायलाई अधिकार दि

उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुन सक्दैन : यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने बताएका छन् ।

रमिते शासक र उपेक्षित जनता

मुलुकमा कोरोना कहरसँगै महँगी यति धेरै बढेको छ कि आमजनताले सरकार भएको अनुभूति गर्न सक्ने अवस्थासमेत रहेन । आखिर सरकार कसका लागि भन्ने प्रश्न अहिले जबर्जस्त रूपमा उठ्न थालेको छ । सरकारले पछिल्लोपटक पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरी आमजनताको ढाड सेक्ने काम गरेको छ । सरकार र हाम्रा शासक सधंै आफू र आफूनिकट समूहको मात्रै […] The post रमिते शासक र उपेक्षित जनता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

'राज्यले हामीमाथि गोली चलायो, गोली चलाउन हामीलाई पनि आउँछ'

काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरू उपेक्षित भएको बताएका छन् । पुन:स्थापित प्रतिनिधि सभामा बोल्दै आइतबार ठाकुरले राज्यले आफूहरूमाथि गोली भलाएको र गोली चलाउन आफूहरूलाई पनि आउने बताएका हुन् । 'हाम्रो नेता रेशम चौधरी जेलमा छन्,' उनले भने,' …