मुलुकमा कोरोना कहरसँगै महँगी यति धेरै बढेको छ कि आमजनताले सरकार भएको अनुभूति गर्न सक्ने अवस्थासमेत रहेन । आखिर सरकार कसका लागि भन्ने प्रश्न अहिले जबर्जस्त रूपमा उठ्न थालेको छ । सरकारले पछिल्लोपटक पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरी आमजनताको ढाड सेक्ने काम गरेको छ । सरकार र हाम्रा शासक सधंै आफू र आफूनिकट समूहको मात्रै […]
The post रमिते शासक र उपेक्षित जनता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.