काठमाडौं - स्मार्टफोन मानव जीवनको अभिन्न पाटो बनिसक्यो । तर नेपालका अधिकांश मानिस साक्षर नभएकाले सबैले स्मार्टफोनको सहज ढंगले प्रयोग गर्ने अवस्था भने छैन ।
सन् २०११ मा गरिएको जनगणनाका अनुसार नेपालको साक्षरता दर ६५.९ प्रतिशत छ । हाम्रा अघिल्ला पुस्तामा (खासगरी हजुरबुवा, हजुरआमा, बुवा, आमा) साक्षरता निकै कमी देखिन्छ । २…