तपाईंको आँखा बचाउने आइफोनको उपयोगी फिचर, यसरी प्रयोग गर्नुहोस्

वर्तमान समयमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । चाहे फोन गर्नका लागि होस् वा अनलाइनमा कुनै कार्य गर्न तथा कुनै वेबसाइट वा फिल्म हेर्नकै लागि किन नहोस् स्मार्टफोन निर्विकल्पजस्तै बनेको छ। यसरी स्मार्टफोनको स्क्रिनमा …